अपडेट
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं १०११२/०७९-८० (मधेशी), आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं.द्वितीय, गणक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट संचालन हुने सशस्त्र प्रहरी सहायक निरीक्षक पदको श्री सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय स्वयम्भू,काठमाडौंबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९११-११९१६/०८०-८१ (खुला,समावेशी), राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), सयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, खरिदार वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६७०२/०७९-८० (मधेशी), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयले संचालन गर्ने स. प्र. स. निरीक्षक पदको लागि सशस्त्र प्रहरी बल नेपाल नं.७ बैद्य बाहिनी मुख्यालय कैलालीबाट बिस्तृत स्वास्थ्य परीक्षण परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५९/०८०-८१ (खुला), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत प्रथम, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाण्डौं कार्यालयको बिज्ञापन नं १२०८१/०७९-८० (महिला), वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं.द्वितीय, सिनियर गेम स्काउट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाण्डौं कार्यालयको बिज्ञापन नं १२०७९-१२०८०/०७९-८० (खुला), कृषि सेवा, ला.पो. एण्ड डे.डे./भेटेरिनरी समूह, रा.प.अनं.द्वितीय, नायव पशु सेवा प्राविधिक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाण्डौं कार्यालयको बिज्ञापन नं १२०७८/०७९-८० (आ.ज.), इञ्जि. सेवा, केमेष्ट्री समूह, रा.प.अनं.द्वितीय, नायव प्राविधिक सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालय कञ्चनपुरले संचालन गरेको नेपाली सेना सैन्य पदको लिखित परीक्षाको पुनर्योग सम्बन्धी सूचना ।