अपडेट
-
लोक सेवा आयोग जलेश्वर कार्यालय, जलेश्वरको विज्ञापन अनुसार नेपाल स्वास्थ्य सेवा, पाँचौ/ रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक) पदहरुमा जलेश्वर परीक्षा केन्द्र राखि दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग जलेश्वर कार्यालय, जलेश्वरको विज्ञापन अनुसार रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक) पदहरुमा लहान परीक्षा केन्द्र राखि दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं.१२९६५-१२९६७/२०८०-८१ (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं.१२९७४/२०८०-८१ (महिला), नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, पाँचौं तह, फार्मेसी सहायक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं.१२९७२/२०८०-८१ (खुला), नेपाल स्वास्थ्य सेवा, डेन्टिष्ट्री समूह, पाँचौं तह, डेन्टल हाइजिनिष्ट पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं.१२९६८-१२९६९/२०८०-८१ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं.१२९६१-१२९६२/२०८०-८१ (खुला तथा समावेशी), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट संचालन हुने सशस्त्र प्रहरी सहायक निरीक्षक पदको श्री सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबासबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५७/०८०-८१ (आ.प्र.), नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२२७/०८०-८१ (मधेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको उम्मेदवार सिफारिशसम्बन्धी सूचना।