अपडेट
-
लोक सेवा आयोग, दाङ कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/६६ (खुला तथा समावेशी), सैन्य पदको श्री नं. ४ बाहिनी अड्डा, ईमामनगर व्यारेक, नेपालगञ्ज, बाँके भर्ना केन्द्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल टेलिकमको विज्ञापन नं. ६५/२०८०-८१ (खुला,समावेशी), प्रशासन सेवा/समूह, तह-४, सहायक पदमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौै कार्यालयको बिधुतीय बोलपत्र आह्नबान गरिएको सूचना।
-
नेपाल राष्ट्र बैंकको खुला तथा समावेशी, आन्तरिक प्रतियोगिता र का.क्ष.मू. बढुवा तर्फको विज्ञापन (२०८१/०४/३२)
-
नेपाली सेनाको वि.नं. ०८०-८१/०१ (खुला तथा समावेशी), सैनिक साधारण सेवा, अधिकृत क्याडेट पदको पुनर्योग सम्वन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७३०४-१७३०७/०८०-८१ (खुला तथा समावेशी), विविध सेवा, कम्प्युटर इञ्जिनियर पदको लिखित नतिजा
-
निजामती कर्मचारी अस्पतालको पूर्व प्रकाशित विज्ञापन अनुसार सीमित प्रतियोगिता, खुला तथा समावेशी तर्फका लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७३००-१७३०३/०८०-८१ (खुला तथा समावेशी), विविध सेवा, कम्प्युटर अधिकृत पदको लिखित नतिजा
-
नेपाल आयल निगम लिमिटेडको विभिन्न वि.नं. ०८०-८१ (आ.प्र., खुला तथा समावेशी), सेवा/समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयद्वारा सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/६६ (खुला तथा समावेशी), सैन्य पद, श्री सुदूरपश्चिम पृतना हे.क्वा., तेघरी ब्यारेक, कैलालीको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।