अपडेट
-
लोक सेवा आयोग, दिपायल कार्यालयको बिज्ञापन नं. १५७०७-१५७११/०८०-८१ (खुला/समावेशी), रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग सुर्खेत कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/०२ (खुला तथा समावेशी), सैन्य पद, श्री उत्तर पश्चिम पृतना हे.क्या. निमारे व्यारेक, सुर्खेतको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/०२ (खुला/समावेशी), सैन्य पदमा श्री ईन्द्रबक्स गण, सुर्यविनायक, भक्तपुरको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको विभिन्न वि.नं.२०७९/८० (आ.प्र., खुला तथा समावेशी), सेवा/समूह, तह/स्तर तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयबाट संचालन हुने सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लागि श्री सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरीबाट लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको
-
न्याय सेवा आयोगको वि.न.००१-००७/२०८०-८१, जिल्ला न्यायाधीश पदको परीक्षा केन्द्र तोकिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६७७/०८०-८१ (मधेशी), लेखापरीक्षण सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा वो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५८, १६६७५-१६६७६/०८०-८१ (खुला तथा समावेशी), प्रशासन सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा वो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६५६/०८०-८१ (खुला), न्याय सेवा, कानून समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा वो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको विज्ञापन नं. १५३५२-१५३५५/०८०-८१ (खुला तथा समावेशी) एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा डोल्पा परीक्षा केन्द्र राखि दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।