अपडेट
-
लोक सेवा आयोग, ईलाम कार्यालयको बिज्ञापन नं 10602-10607/080-81(खुला/समावेशी), एकिकृत तथा संयुक्त, रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग सुर्खेत, कार्यालय, सुर्खेतद्वारा सञ्चालन गरिने सशस्त्र प्रहरी बल नेपालको विज्ञापन नं. ०२/(०८०/०८१) खुला/सामावेशी, सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको बिज्ञापन नं १३४५२-१३४५६/०८०-८१ (खुला/समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बागलुङ परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग धनकुटा कार्यालय, धनकुटाको विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पदहरुको खोटाङ कार्यालय, दिक्तेल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विभिन्न विज्ञापन नं., रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) पदका लागि बुटवल परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग,पोखरा कार्यालयबाट संचालन हुने सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लागि श्री सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, पोखरा, कास्कीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं.१२८५८-१२८६३/२०८०-८१ (खुला तथा समावेशी), रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, खरिदार वा सो सरह पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/०२ (खुला/समावेशी), सैन्य पदमा श्री शिवदल गण, गजुरी व्यारेक, धादिङको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५२/०८०-८१ (आ.प्र.), नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
नेपाली सेनाका प्राविधिक पदिक तथा बिल्लादार पदहरुको खुला तथा समावेशी पदपूर्ति सम्बन्धी विज्ञापन (दोस्रो पटक २०८१/०१/१४)