अपडेट
-
लोक सेवा आयोग, राप्ती अञ्चल कार्यालय, दाङको वि.नं. १४८९१-१४८९४/०७२-७३ (खुला तथा समावेशी) वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प.अनं.द्वितीय श्रेणी, फरेष्टर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, राप्ती अञ्चल कार्यालय, दाङको वि.नं. १४८८८-१४८९०/०७२-७३ (खुला तथा समावेशी) कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं.द्वितीय श्रेणी, नायव पशु स्वास्थ्य प्राविधिक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, राप्ती अञ्चल कार्यालय, दाङको वि.नं. १४८८७/०७२-७३ (आ.प्र.) कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं.द्वितीय श्रेणी, नायव पशु स्वास्थ्य प्राविधिक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, राप्ती अञ्चल कार्यालय, दाङको वि.नं. १४८८६/०७२-७३ (महिला) कृषि सेवा, एगृ.इको.माकेषिङ एण्ड स्टाटिस्टिक्स समूह, रा.प.अनं.द्वितीय श्रेणी, नायव पशु सेवा प्राविधिक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, राप्ती अञ्चल कार्यालय, दाङको वि.नं. १४८८५/०७२-७३ (खुला तथा समावेशी) कृषि सेवा, बाली संरक्षण समूह, रा.प.अनं.द्वितीय श्रेणी, नायव प्राविधिक सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग सुदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायलको वि.नं. १५६०१–१५६६७÷०७३–७४ (खुला÷समावेशी), रा.प.अनं. प्रथम र स्वास्थ्य सेवा, पांचौ तहका, विभिन्न पदहरुको दिपायल परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, प.क्षे.नि. पोखराको वि.नं. १३१३४-१३१३७/०७२-०७३ (खुला तथा समावेशी)¸ नेपाल इन्जि. सेवा¸ वि.एण्ड.आर्क. समूह¸ रा.प.अनं. द्वितीय श्रेणी¸ असिष्टेण्ट सव-इन्जिनियर पदको सिफारिश तथा एकमुष्ठ योग्यताक्रम सम्वन्धी सूचना
-
राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवातर्फ पाचौं तहका पदहरुमा दरखास्त दिने उम्मेदवारहरुको रोल नम्बर कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कायाालय, अनामनगरको वि.नं. १६५१२/०७३-७४(आ.प्र.), व्यवस्थापिका संसद सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, प.क्षे.नि. पोखराका विज्ञापनमा बाग्लुङ (Baglung) परीक्षा केन्द्र राखी Online दरखास्त दिने स्वास्थ्य सेवा पाँचौ तह र रा.प.अनं. प्रथम श्रेणीका विभिन्न पदहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना