अपडेट
-
म.प.क्षे.नि. सुर्खेतको वि.नं. १४२०२-१४२०७/०७३-७४ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी ना.सु. वा सो सरह पदका लागि सुर्खेत, डोल्पा र हुम्ला परीक्षा केन्द्र राखेका उम्मेदवारहरुको द्वितीय चरणको परीक्षा भवन कायम गरिएको सूचना
-
लो.से.आ. सु.प.क्षे.नि. दिपायलको वि.नं. १५५०२-१५५०८/०७३-७४ रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) ना.सु. वा सो सरह पदको दिपायल परीक्षा केन्द्रबाट प्रथम चरणको परीक्षा दिइ उत्तीर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
म.प.क्षे.नि. सुर्खेतका विज्ञापनहरुमा सुर्खेत, डोल्पा र हुम्ला परीक्षा केन्द्र राखी अनलाईन दरखास्त दिने स्वास्थ्य सेवाका पाँचौं तह र रा.प.अनं. प्रथम श्रेणीका विभिन्न प्राविधिक पदहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग, सु.प.क्षे.नि. दिपायलको वि.नं. १५५०२-१५५०८/०७३-०७४ एकीकृत परीक्षा प्रणाली अन्तर्गत ना.सु. वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको पूनर्योगको नतिजा सम्वन्धी सूचना
-
लोक सेवा आयोग, प.क्षे.नि., पोखराको वि.नं. १३१४६-१३१४७/०७२-०७३ (खुला र महिला)¸ नेपाल इन्जि. सेवा¸ मेटेरियोलोजी समूह¸ रा.प.अनं. द्वितीय श्रेणी नायब मौसम विज्ञान सहायक पदको सिफारिश तथा एकमुष्ट योग्यताक्रम सम्वन्धी सूचना
-
लोक सेवा आयोग, प.क्षे.नि. पोखराको, वि.नं. १३१४५/०७२-०७३ (खुला)¸ नेपाल इन्जिनियरिङ सेवा¸ मेकानिकल समूह¸ नि.उ.स. उप समूह¸ रा.प.अनं. द्वितीय श्रेणी स्टोर मेकानिक्स पदको सिफारिश सम्वन्धी सूचना
-
म.क्षे.नि. काठमाडौंका विज्ञापनहरुमा काठमाडौं परीक्षा केन्द्र राखी अनलाईन दरखास्त दिने स्वास्थ्य सेवाका पाँचौं तह र रा.प.अनं. प्रथम श्रेणीका विभिन्न प्राविधिक पदहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
म.क्षे.नि. काठमाडौंका विज्ञापनहरुमा वीरगञ्ज परीक्षा केन्द्र राखी अनलाईन दरखास्त दिने रा.प.अनं. प्रथम श्रेणीका विभिन्न प्राविधिक पदहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लो.से.आ. सु.प.क्षे.नि. दिपायलको वि.नं. १५५०२-१५५०८/०७३-७४ रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) ना.सु. वा सो सरह पदको महेन्द्रनगरबाट प्रथम चरणको परीक्षा दिइ उत्तीर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, सुर्खेतको वि.नं. १४३०१–१४३०५/०७३–७४ (खुला तथा समावेशी), स्वास्थ्य सेवा, पांचौ तह, स्टाफ नर्स पदको दाङ परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना