अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२५३/०८०-८१(आ.ज.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प. तृतीय श्रेणी, इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६२/०८१-८२(आ.ज.), नेपाल कृषि सेवा, भेटेरिनरी समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार सैनिक प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा विल्लादार पदहरुको आ.प्र, खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं ११९०१-११९०७ /०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत सेवा/समुह, रा.प.अनं.प्रथम श्रेणी(अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको पुनर्योग सम्बन्धि सूचना
-
नेपाली सेनाको सैन्य (खुला तथा समावेशी) पदको विज्ञापन (सूचना प्रकाशन मितिः २०८१।१२।२९)
-
नेपाली सेनाको प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार (आन्तरिक) पदहरुको विज्ञापन (सूचना प्रकाशन मितिः २०८१।१२।२९)
-
नेपाली सेनाको प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार (खुला तथा समावेशी) पदहरुको विज्ञापन (सूचना प्रकाशन मितिः २०८१।१२।२९)
-
लोक सेवा आयोग, दिपायल कार्यालय राजपुर डोटीको बिज्ञापन नं १५७०१-१५७०६/०८१-८२-८२ (खुला/समावेशी),नायब सुब्बा वा सो सरह पदको महेन्द्रनगर परीक्षा केन्द्र राखि प्रथम चरणको लिखित परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरूको द्वितीय चरणको (द्वितीय र तृतीय पत्र) लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९११।०८०-८१ (खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६१/०८१-८२(खुला), नेपाल कृषि सेवा, एगृ. इको मार्केटिङ एण्ड स्टाटिष्टिक्स समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।