अपडेट
-
लोक सेवा आयोग जनकपुर अञ्चल कार्यालय, जलेश्वर परीक्षा केन्द्र राखी लोक सेवा आयोग, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वरको रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदमा अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग सुदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायलको रा.प.अनं. प्रथम श्रेणीको नेपाल विविध सेवा कम्प्युटर अपरेटर र शिक्षा सेवाको प्राविधिक सहायक पद तथा स्वास्थ्य सेवा पांचौ तहको स्वास्थ्य शिक्षा टेक्निसियन पदको दिपायल परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको संशोधित परीक्षा कार्यक्रम अनुसार लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग महाकाली अञ्चल कार्यालय, महेन्द्रनगर, कञ्चनपुरले संचालन गर्ने नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय, अत्तरिया कैलाली क्षेत्रमा दरखास्त बुझाउने सहायक स्तरका विभिन्न पदहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग महाकाली अञ्चल कार्यालय महेन्द्रनगर परीक्षा केन्द्र राखी लोक सेवा आयोग, सुदुरपश्चिम क्षेत्रीय निर्देशनालय, दिपायलको रा.प.अनं. प्रथम श्रेणीका कम्प्युटर अपरेटर पदका दरखास्त दिएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटाको रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) का विभिन्न पदहरुको धनकुटा र लहान परीक्षा केन्द्र भएका उम्मेद्वारहरुको संसोधित परीक्षा भवन कायम गरिएको सूचना
-
नेपाल बैक लि.को वि.नं.११-१७/०७२-७३, सहायक पद, चौथों तहको पर्नयोग सम्बन्धी सूचना ।
-
पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटाद्वारा संचालन हुने नेपाल विद्युत प्राधिकरण, क्षेत्रीय कार्यालय, विराटनगरमा विभिन्न पदको दरखास्त फाराम स्वीकृत गराएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटाद्वारा संचालन हुने नेपाल नेपाल प्रहरी (जनपद) प्रहरी जवान पदको पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी, विराटनगरमा पहिलो चरणको परीक्षामा सम्मिलित भई उत्तिर्ण भएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०७१-१७०७६/०७३-७४ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.तृतीय श्रेणी , इञ्जिनियर पदको लिखित नतिजा
-
२०७४।०५।०७:- सशस्त्र प्रहरी बल नेपालको प्रा.स.प्र.नि.(चिकित्सक) पदको लिखित प्रतियोगितात्मक परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना