अपडेट
-
केन्द्रीय कार्यालय : आयोगको बिज्ञापन नम्बर १६५७१/०७३-७४ (महिला), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, एघारौं तह, प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक पदको सिफारिस सूचना ।
-
केन्द्रीय कार्यालय : आयोगको विज्ञापन नं. १६६६६/०७३-७४ (खुला) र १६६६७/०७३-७४ (आ.ज.), नेपाल स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, नवौं तह, कन्सल्टेण्ट आयुर्वेद विज्ञ पदको मिति २०७४।०५।२५ गतेका लागि तोकिएका अन्तर्वार्ता आयोगको मिति २०७४।०५।०८ को निर्णय बमोजिम अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ ।
-
केन्द्रीय कार्यालय : आयोगको विज्ञापन नं. १६५७५/०७३-७४ (खुला), नेपाल स्वास्थ्य सेवा आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट आयुर्वेद विज्ञ पदको माग पद संख्या १ (एक) का लागि मिति २०७४।०५।१६ गतेका लागि तोकिएको अन्तर्वार्ता आयोगको मिति २०७४।०५।०८ को निर्णय बमोजिम अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०८४-१७०९०/०७३-७४ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प.तृतीय श्रेणी , इञ्जिनियर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०७७-१७०८३/०७३-७४ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.तृतीय श्रेणी , इञ्जिनियर पदको लिखित नतिजा
-
लोक सेवा आयोग राप्ती अञ्चल कार्यालय, दाङ परीक्षा केन्द्र राखी लोक सेवा आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, सुर्खेतको वि.नं. १४३८८-१४३९१/०७३-७४, नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदमा अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
नेपाल प्रहरीको वि.नं. ०७३/०७४/०५, प्रहरी जवान (जनपद) पदको हेटौडामा सञ्चालन हुने प्रतियोगितात्मक लिखितको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल विद्युत प्राधिकरण, हेटाैंडा क्षेत्रीय कार्यालयमा दरखास्त बुझाउने सम्पूर्ण उम्मेदवारहरूकाे पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना
-
नेपाल प्रहरीको वि.नं. ०७३/०७४/०५, प्रहरी जवान (जनपद) पदको दुधौली केन्द्रबाट छनौट भएका उम्मेदवारहरुको सिन्धुली जिल्लाको सदरमुकाममा लिखित परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग सगरमाथा अञ्चल कार्यालय, दिक्तेल परीक्षा केन्द्र राखी लोक सेवा आयोग, पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटाको रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदमा अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना