अपडेट
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको वि.नं. १७२६६-१७२७०/०८१-८२ (खुला/समावेशी) इञ्जिनियर, इञ्जि, सिभिल (जनरल, हाइवे, स्यानिटरी, इरिगेशन, हाइड्रोपावर) र वि.नं. १७२७१-१७२७५/०८१-८२ (खुला/समावेशी) इञ्जिनियर, इञ्जि, सिभिल, वि. एण्ड आ., रा.प. तृतीय श्रेणी (प्राविधिक) पदहरुका लागि सुर्खेत परीक्षा केन्द्र राखि अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल विद्युत प्राधिकरणको प्रा.५/आ.प्र.२२/०८०-०८१ विज्ञापन , प्राविधिक सेवा, मेकानिकल समूह, तह ५ को लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर, डोटीले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२७१-१७२७५/२०८१-८२ (खुला/समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, रा.प तृतीय श्रेणी (प्राविधिक), इञ्जिनियर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर, डोटीले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२६६-१७२७०/२०८१-८२ (खुला/समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाइवे/स्यानिटरी/इरिगेशन/हाइड्रोपावर उपसमूह, रा.प तृतीय श्रेणी (प्राविधिक), इञ्जिनियर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०४९-१२०५५।०८०-८१ (खुला तथा समावेशी), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह, स्टाफ नर्स पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०५५।०८०-८१ (पि.क्षे.), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह, स्टाफ नर्स पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०५४।०८०-८१ (अपाङ्ग), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह, स्टाफ नर्स पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०५३।०८०-८१ (दलित), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह, स्टाफ नर्स पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०५२।०८०-८१ (मधेशी), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह, स्टाफ नर्स पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०५१।०८०-८१ (आ.ज.), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह, स्टाफ नर्स पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।