अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२६६-१७२७०/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, सिभिल/जनरल/हाइवे/स्यानिटरी/इरिगेशन/हाइड्रोपावर उपसमूह र वि.नं. १७२७१-१७२७५/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प. तृतीय श्रेणी (प्राविधिक), इञ्जिनियर पदको लागि बुटवल परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (प्राविधिक) पदहरुको परीक्षा केन्द्र तोकिएको सूचना
-
परराष्ट्र सेवा, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षा कार्यक्रम यथास्थितिमा रखिएको सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको वि.नं. १७२६६-१७२७०/०८१-८२ (खुला/समावेशी) इञ्जिनियर, इञ्जि, सिभिल (जनरल, हाइवे, स्यानिटरी, इरिगेशन, हाइड्रोपावर) र वि.नं. १७२७१-१७२७५/०८१-८२ (खुला/समावेशी) इञ्जिनियर, इञ्जि, सिभिल, वि. एण्ड आ., रा.प. तृतीय श्रेणी (प्राविधिक) पदहरुका लागि सुर्खेत परीक्षा केन्द्र राखि अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल विद्युत प्राधिकरणको प्रा.५/आ.प्र.२२/०८०-०८१ विज्ञापन , प्राविधिक सेवा, मेकानिकल समूह, तह ५ को लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर, डोटीले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२७१-१७२७५/२०८१-८२ (खुला/समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, रा.प तृतीय श्रेणी (प्राविधिक), इञ्जिनियर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर, डोटीले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७२६६-१७२७०/२०८१-८२ (खुला/समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाइवे/स्यानिटरी/इरिगेशन/हाइड्रोपावर उपसमूह, रा.प तृतीय श्रेणी (प्राविधिक), इञ्जिनियर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०४९-१२०५५।०८०-८१ (खुला तथा समावेशी), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह, स्टाफ नर्स पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०५५।०८०-८१ (पि.क्षे.), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह, स्टाफ नर्स पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०५४।०८०-८१ (अपाङ्ग), नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह, स्टाफ नर्स पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।