अपडेट
-
बुलेटिन बर्ष ४२, अङ्क-२९ (२०८१।१०।१६)
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०१।०७९-८० (खुला), संघीय संसद सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०८१/८२/०१ (खुला/समावेशी), अधिकृत क्याडेट पदमा श्री पश्चिम पृतना हे.क्वा.,बिजयपुर व्यारेक, कास्कीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं ११९११-११९१६/०८०-८१(खुला तथा समावेशी),रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), संयुक्त तथा एकिकृत सेवा/समूह, खरिदार वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, इलाम कार्यालय, इलामको बिज्ञापन नं १०६०२-१०६०७/०८०-८१ (खुला तथा समावेशी), संयुक्त तथा एकिकृत सेवा, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं १२८५८-१२८६३/०८०-८१ (खुला/समावेशी), खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०८८, १२०९१।०८०-८१ (खुला, महिला), नेपाल कृषि सेवा, बाली विकास/बाली संरक्षण/वागवानी समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नायव प्राविधिक सहायक पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०००८-१००१३/२०८०-८१(खुला/समावेशी), एकीकृत तथा संयुक्त, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०९१।०८०-८१ (महिला), नेपाल कृषि सेवा, बागवानी समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नायव प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०८८।०८०-८१ (खुला), नेपाल कृषि सेवा, बाली विकास/बाली संरक्षण/बागवानी समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नायव प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।