अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९१०-११९१६/०७५-७६ (खुला/समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदमा काठमाडौं केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, इलाम कार्यालय, इलामको वि. नं. १०६०३-१०६०५/०७५-७६ (खुला तथा समावेशी), एकिकृत तथा संयुक्त, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको प्रथम चरणको परीक्षाका लागि Online बाट दरखास्त स्वीकृत गराएका सम्पूर्ण उम्मेदवारहरू (रोल नं. १०००१-१०८८१) को प्रथम चरणको परीक्षा भवन श्री महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाम कायम गरिएको सूचना ।
-
नेपाल बैंक लिमिटेडको वि.नं. २०७५-७६/२३ र २४ को सहायक प्रबन्धक तथा सहायक प्रबन्धक(आइटी) पदको लिखित परीक्षाको नतिजा ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10009-10013/075-76 (खुला/समावेशी), न्याय,न्याय, खरिदार वा सो सरह पदको प्रथम चरणको परीक्षा केन्द्र
-
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मिति २०७५/१०/२५ गते प्रकाशित विज्ञापन अनुसार सबै पदहरुको आन्तरिक एवं खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन संशोधन गरिएको सूचना
-
नेपाल परराष्ट्र सेवाका राजपत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणी (अप्राविधिक) तथा नेपाल स्वास्थ्य सेवाको नवौं तहका पदहरुको बढुवा सूचना तथा विज्ञापन
-
वर्ष ३६, बुलेटिन-अङ्क ३९
-
लोक सेवा आयोग, दाङ कार्यालयको बिज्ञापन नं 14897/073-74,विविध सेवा, सहायक कम्प्युटर अपरेटर पदको वैकल्पक सिफारिश सम्बन्धी सूचना
-
नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान को वि.नं. १-५/०७५-७६ Basic ARFF-010 (प्राविधिक) पदको पुनर्योग नतिजा सम्बन्धी सूचना
-
लोक सेवा आयोग, विभिन्न कार्यालयको एकिकृत परीक्षा प्रणाली अन्तर्गत रा. प. अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको पुनर्योग सम्बन्धी सूचना