अपडेट
-
बर्ष ३६, बुलेटिन-अङ्क ४०
-
सशस्त्र प्रहरी बल नेपालको वि.नं.१४/०७५-७६, सशस्त्र प्रहरी सहायक निरीक्षक पदको पुर्नयोग सम्बन्धी सूचना ।
-
खरिदार वा सो सरहको पदको दरखास्त दस्तुर बुझाउने म्याद थप सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि नं.१६६५८/०७५-७६ न्याय सेवा, न्याय समूह, रा. प. द्वितीय श्रेणी, उप सचिव वा सो सरह पदको पुनर्योग सम्बन्धी सूचना
-
बीमा समितिको वि.नं. ४-१७/२०७५-०७६ को विभिन्न सेवा/समूह/तह/श्रेणी का पदहरुको लिखित परीक्षाको नतिजा ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं. १३८०८-१३८१२/०७५-०७६, (खुला तथा समावेशी) न्याय सेवा न्याय/सरकारी वकिल समूह रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदमा बुटवल (Butwal) परीक्षा केन्द्र राखि अनलाइन दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको बिज्ञापन नं. १५७०७-१५७१०/०७५-०७६, (खुला/समावेशी) एकिकृत तथा समावेशी, रा.प.अनं. द्धितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदमा दिपायल (Dipayal) परीक्षा केन्द्र राखि अनलाइन दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लाेक सेवा आयाेग, हेटाैंडा कार्यालयकाे वि नं. 12503-12504/075-76(खुला र समावेसी), न्याय सेवा/ न्याय समूह(संयुक्त र एकीकृत), रा.प.अनं. द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा साे सरह पदकाे परीक्षाकेन्द्र कायम गरिएकाे सूचना
-
सुर्खेतको वि.नं. १४७५६-१४७५९/०७५-७६, न्याय सेवा अन्तर्गत, रा.प.अनं द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको सुर्खेत, हुम्ला र डोल्पामा संचालन हुने परीक्षाको केन्द्र
-
नेपाल प्रहरीको मिति २०७५/११/१३ गते प्रकाशित विज्ञापन अनुसार विभिन्न प्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना