अपडेट
-
बर्ष ३६, बुलेटिन-अङ्क ४७
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको बिज्ञापन नं .१६३०२/२०७५-७६, (आ.प्र.) खरिदार वा साे सरह पदमा online दरखास्त स्वीकृत भएका र बिज्ञापन नं .१६३०३-१६३०७/२०७५-७६,(खुला र समावेशी )न्याय सेवा न्याय/सरकारी वकील समूह‚ रा.प.अनं.द्वितीय श्रेणी‚ खरिदार वा साे सरह पदमा महेन्द्रनगर परीक्षाकेन्द्रवाट प्रथम चरणकाे लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरिएकाे सूचना ।
-
नेपाली सेनाको विज्ञापन नम्बर ०७५/०७६/५२¸ अमल्दार कर्मचारी र ०७५/०७६/५३¸ सैन्य पदको लागि सु.प.पृतना हे.क्वा., दिपायलबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुको लोक सेवा आयोेग दिपायलले परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने राष्ट्रिय वाणिज्य बैंककाे १ नं. प्रदेश अन्तरगत सहायक स्तरका विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
सुर्खेतको वि.नं. १४७५६-१४७५९/०७५-७६, न्याय सेवा अन्तर्गत, रा.प.अनं द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको सुर्खेत, हुम्ला र डोल्पामा संचालन हुने द्वितीय चरणको परीक्षाको केन्द्र
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. 11309-11314/075-76 (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय/सरकारी वकील समुह, रा.प.अनं. द्वितीय श्रेणी खरिदार वा सो सरह पदको द्विय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं 11308/075-76 (आ.प्र.), न्याय सेवा, न्याय/सरकारी वकिल समुह, रा.प.अनं. द्वितीय श्रेणी खरिदार वा सो सरह पदको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, ईलाम कार्यालयको बिज्ञापन नं 10602-10605/075-76 (आ.प्र. र खुला तथा समावेशी), न्याय, रा.प.अनं. द्वितीय श्रेणी खरिदार वा सो सरह पदको परीक्षा भवन कायम गरिएको सूचना
-
नेपाली सेनाको बिज्ञापन नं 075/76/52 (खुला र समावेशी), अमल्दार कर्मचारी(अ.क.) पदकाे श्री मध्य पृतना हे.क्वा. भर्ना छनाैट केन्द्र सुपारेटार व्यारेक हेटाैंडाबाट शारीरिक परीक्षाबाट उत्तीर्ण भएका सम्पूर्ण उम्मेदवारहरुकाे परीक्षा भवन कायम गरिएकाे सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको वि.नं. १२८५७-१२८६२/०७५-७६ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, रा.प.अनं. द्वितीय श्रेणी खरिदार वा सो सरह पदको परीक्षा केन्द्र सम्वन्धी सूचना