अपडेट
-
लोक सेवा आयोग¸ सुर्खेत कार्यालयको वि.नं. १४७५२-१४७५५/०७५-०७६ (खुला तथा समावेशी)¸ नेपाल न्याय सेवा (एकीकृत तथा संयुक्त) राजपत्र अनंकित प्रथम श्रेणी¸ नायब सुब्बा वा सो सरह (अप्राविधिक) पदको लिखित नतिजा
-
नेपाल वायु सेवा निगमको मिति २०७५/११/१० गते प्रकाशित विज्ञापन तथा २०७५/१२/२१ गते प्रकाशित परीक्षा कार्यक्रम अनुसार परीक्षा हुन बाँकी रहेको वि.नं. २०२/०७५-७६ (आ.प्र.) को लिखित परीक्षा कार्यक्रम तथा परीक्षा भवन कायम गरिएको सूचना
-
सुर्खेतमा संचालन हुने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायकस्तरका विभिन्न पदहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, दाङ कार्यालयको बिज्ञापन नं १४४०२-१४४०७/०७५-७६( खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी(अप्राविधिक) ,खरिदार वा सो सरह, पदमा दाङ परीक्षाकेन्द्रवाट प्रथम चरणकाे लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरिएकाे सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको बिज्ञापन नं १४४०२/०७५-७६( आ.प्र.) न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी(अप्राविधिक) ,खरिदार वा सो सरह, पदको online दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरिएकाे सूचना ।
-
लोक सेवा आयोग बागलुङ कार्यालयले संचालन गर्ने नेपाली सेना श्री नं. २३ बाहिनी अड्डा, शेराडिल ब्यारेक, बागलुङबाट सैन्य पदमा लिखित परीक्षााको लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंकको वि.नं. 38/075-76 (खुला तथा समावेशी), प्रशासन, प्रशासन, तह-5, बरिष्ठ सहायक पदको परीक्षा केन्द्रमा उल्लेख भएको उम्मेदवारको दर्ता नं. संशोधन गरिएको सूचना ।
-
लोक सेवा आयोग (कार्य सञ्चालन) (नवौं संशोधन) निर्देशिका, २०७६
-
लोक सेवा आयोग पोखरा कार्यालयले संचालन गर्ने नेपाली सेना श्री नं. ३ बाहिनी अड्डा, तनहुँबाट सैन्य पदमा लिखित परीक्षााको लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराले सञ्चालन गर्ने राष्ट्रिय बाणिज्य बैंक गण्डकी प्रदेश अन्तर्गतका विभिन्न विज्ञापन र पदहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना