अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६८७/०७५-७६ (आ.प्र.), नेपाल परराष्ट्र सेवा, रा.प.प्रथम श्रेणी (अप्रा.), सहसचिव वा सो सरह पदको सिफारिश ।
-
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मिति २०७६/०१/१३ गते प्रकाशित विज्ञापन बमोजिम विभिन्न तहका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशित गरिएको सूचना
-
लोक सेवा आयोग खोटाङ कार्यालय, दिक्तेलले संचालन गर्ने स्थानीय तह अन्तर्गत सम्पूर्ण प्राविधिक (छैटौं, पाँचौ र चौथाे तह) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोकसेवा आयोग, महेन्द्रनगर कार्यालयको महिला विकास तर्फ ( विज्ञापन नं. नं.१६३५९/०७५-७६ र १६३६९/०७५-७६) विविध सेवा, पाँचौ तह, महिला विकास निरीक्षक र चौथो तह,सहायक महिला विकास निरीक्षक पदको प्रथमचरणको लिखित परीक्षाको परीक्षा भवन सम्वन्धी सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नम्बर 2/075/76 (खुला तथा समावेशी), रा.प.अन.द्वितीय श्रेणी अनुसन्धान सहायक पद द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
काठमाडौं कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको वि.नं. १२००१/०७५-७६ (खुला) र वि.नं. १२००२/०७५-७६ (खुला), इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह र बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहको इञ्जिनियर पदको लिखित परीक्षा भवन कायम गरिएको संशोधित सूचना
-
लोक सेवा आयोग पोखरा कार्यालयले संचालन गर्ने वि.नं. १२९६७/०७५-०७६ (खुला) विविध सेवा, चौथो तह, सहायक महिला विकास निरिक्षक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग पोखरा कार्यालयले संचालन गर्ने वि.नं. १२९५८ /०७५-०७६ (खुला) विविध सेवा, पाँचौ तह, महिला विकास निरिक्षक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
नेपाल खाद्य संस्थानको वि.नं. २५/२०७५-७६ सहायक (चौथों तह) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
-
काठमाडौं कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको वि.नं. १२०१६/०७५-७६ (खुला), विविध सेवा, चौथो तह, सहायक महिला विकास निरीक्षक पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना