अपडेट
-
नेपाल नागरिक उड्डयन प्राधिकरणको विज्ञापन नम्बर ७०-७५/०८०-८१ (खुला तथा समावेशी) तह ५ का विभिन्न सेवा, समूह, उपसमूह, पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१५८/०८१-८२ (आ.प्र.), इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइड्रोपावर उपसमूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१५७/०८१-८२ (आ.प्र.), इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१५६/०८१-८२ (आ.प्र.), इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, वि.एण्ड आ. उपसमूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१५५/०८१-८२ (आ.प्र.), इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग जलेश्वर कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८१/०८२/०२ (खुला तथा समावेशी, सैन्य पदको लागि श्री बरख गण, भलुवाही ब्यारेक, राजविराजबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग जलेश्वर कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८१/०८२/०२ (खुला तथा समावेशी, सैन्य पदको लागि श्री मध्य पूर्वी पृतना हे.क्वा., बर्दिवास, महोत्तरीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग जलेश्वर कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८१/०८२/०२ (खुला तथा समावेशी, सैन्य पदको लागि श्री ज्वालादल गण, ब्रहम्पुरी ब्यारेक, बाराबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग इलाम कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. 081/82/02 (खुला/समावेशी), सैन्य पदको लागि श्री नं. २१ बाहिनी अड्डा, तोपगाछी ब्यारेक, झापाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग इलाम कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. 081/82/02 (खुला/समावेशी), सैन्य पदको लागि श्री दुर्गादल गुल्म, तोक्मेडाँडा ब्यारेक, ताप्लेजुङबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको भवन कायम गरिएको सूचना।