अपडेट
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३३७-१७३४१/०८१-८२(खुला/समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प. तृतीय श्रेणी (प्राविधिक), विद्यालय निरीक्षक पदको लागि दिपायल परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग,जलेश्वर कार्यालयको विज्ञापन नं.११३०७/०७९-८०(पि.क्षे.),नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,रा.प.अनं.प्रथम श्रेणी,(अप्राविधिक),नायब सुब्बा वा सो सरह पदमा बैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना
-
नेपाल बीमा प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको वि.नं. १७३३७-१७३४१/०८१-८२ (खुला/समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प. तृतीय श्रेणी (प्राविधिक), विद्यालय निरीक्षक पदका लागि पोखरा परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं 14758/080-81(खुला), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
कृषि विकास बैंक लिमिटेडको वि.नं. १४ /२०८०-८१ (खुला), तह ७, प्रशासन सेवा, वरिष्ठ लेखा अधिकृत (सि.ए.) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको वि.नं. १७३३७-१७३४१/०८१-८२ (खुला/समावेशी), रा.प. तृतीय श्रेणी (प्राविधिक), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, विद्यालय निरीक्षक पदका लागि सुर्खेत परीक्षा केन्द्रबाट दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
कृषि विकास बैंक लिमिटेडको वि.नं. ८, ९ र १३ /२०८०-८१ (आ.प्र., खुला तथा समावेशी), तह ८, प्रशासन/प्राविधिक सेवा, शाखा प्रमुख पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०५६।०८०-८१ (खुला), नेपाल स्वास्थ्य सेवा, प.हे.न. समूह, पाँचौं तह, पब्लिक हेल्थ नर्स पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
(मिति २०८१।११।२३) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको माग पदसंख्या संशोधनसहित दरखास्त आह्वान गरिएको सूचना।