लोक सेवा आयोग, धनकुटा कार्यालय धनकुटाको विज्ञापन नं. १०००१-१०००६/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय, नेपाल प्रशासन सेवा, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा दिक्तेल, खोटाङ परीक्षा केन्द्र राखी Online दरखास्त फाराम स्वीकृत भएका मध्ये नेपाल प्रशासन सेवा, लेखा समूह मात्र दरखास्त दिई स्वीकृत भएका उम्मेदवारहरू बाहेकका अन्य सेवा समूहका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
- Download PDF
अपडेट
लोक सेवा आयोग, काठमाडौं कार्यालय को विज्ञापन नं. १२०८०।०८०-८१ (खुला), नेपाल स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा समूह, पाँचौ तह, स्वास्थ्य शिक्षा टेक्निसियन पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३४५२-१३४५६/०८०-८१ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय समूह र नेपाल प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१७०/०८१-८२(आ.प्र.), नेपाल स्वास्थ्य सेवा, प्याथोलोजी समूह, जनरल प्याथोलोजी उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट प्याथोलोजिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६९/०८१-८२(आ.प्र.), नेपाल स्वास्थ्य सेवा, पेडियाट्रिक्स समूह, पेडियाट्रिक मेडिसिन उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६८/०८१-८२(महिला), नेपाल स्वास्थ्य सेवा, साइक्याट्री समूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट साइक्याट्रिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६७/०८१-८२(आ.प्र.), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, कार्डियोलोजी उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट कार्डियोलोजिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
लोक सेवा आयोग, हेटौंडा कार्यालयको, विज्ञापन नं १२५०२-१२५०७/०८०-८१(खुला तथा समावेशी), न्याय / प्रशासन सेवा, न्याय / सामान्य प्रशासन / लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको एकमुष्ट सिफारिस गरिएको सूचना ।
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५०७/०८०-८१(अपाङ्ग), न्याय / प्रशासन सेवा, न्याय / सामान्य प्रशासन / लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५०६/०८०-८१(दलित), न्याय / प्रशासन सेवा, न्याय / सामान्य प्रशासन / लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५०५/०८०-८१(मधेशी), न्याय / प्रशासन सेवा, न्याय / सामान्य प्रशासन / लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५०४/०८०-८१(आ.ज.), न्याय / प्रशासन सेवा, न्याय / सामान्य प्रशासन / लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५०३/०८०-८१(महिला), न्याय / प्रशासन सेवा, न्याय / सामान्य प्रशासन / लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५०२/०८०-८१(खुला), न्याय / प्रशासन सेवा, न्याय / सामान्य प्रशासन / लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५२-१५३५५/०८०-८१(खुला तथा समावेशी), विभिन्न सेवा/समूह, रा.प.अनं. द्धितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको एकमुष्ट सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५५/०८०-८१(मधेशी), विभिन्न सेवा/ समूह, रा.प.अनं. द्धितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५४/०८०-८१(आ.ज.), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्धितीय श्रेणी (अप्राविधिक) डिठ्ठा पदको सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५३/०८०-८१(महिला), विभिन्न सेवा/ समूह, रा.प.अनं. द्धितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५३५२/०८०-८१(खुला), विभिन्न सेवा/ समूह, रा.प.अनं. द्धितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ७८/२०७९-०८० (खुला तथा समावेशी) कोशी प्रदेश, प्रशासन सेवा, नगद समूह, तह ४, सहायक (नगद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
बुलेटिन बर्ष ४२, अङ्क-३२ (२०८१।११।७)
View more
ऐन नियम
बुलेटिन