अपडेट
-
लोक सेवा आयोग पोखरा कार्यालय पोखराबाट सञ्चालन हुने नेपाल प्रहरीको विज्ञापन नं. ४३(०७८-७९) (खुला तथा समावेशी) प्रहरी जवान(जनपद) पदको लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालय, दिपायल, डोटीले सञ्चालन गर्ने नेपाल प्रहरीको विज्ञापन नं. ४३/०७८-७९ (खुला/समावेशी), प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१९१/०७८-७९ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, ज.हे.स. समूह, एघारौं तह, प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट पदको सिफारिश सम्बन्धी सूचना ।
-
कृषि विकास बैंक लि.को पूर्व प्रकाशित विज्ञापन अनुसार तह-६, कम्प्युटर अधिकृत तथा इन्जिनियर (सिभिल) पदको मिति २०७९/०१/०४, ०५ र ०६ गते दिनको २:०० बजे संचालन हुने खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र संशोधन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने कृषि विकास बैंक लिमिटेडको वि.नं. २३ र २४/२०७७-७८ (खुला तथा समावेशी), तह-५, कानून सहायक र ऋण सहायक पदको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले सञ्चालन गर्ने नेपाल प्रहरीको वि.नं. ४३(०७८/७९)(खुला/समावेशी), प्रहरी जवान (जनपद) पदको लागि श्री बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम भएको
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयले सञ्चालन गर्ने नेपाल प्रहरीको विज्ञापन नं. ४३/०७८-७९ (खुला/समावेशी), प्रहरी जवान (जनपद) पदमा प्रारम्भिक स्वास्थ्य परीक्षण उत्तीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने नेपाल प्रहरीको विज्ञापन नं. ४३/०७८-७९ (खुला तथा समावेशी), प्रहरी जवान (जनपद) पदमा प्रारम्भिक स्वास्थ्य परीक्षण उत्तीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना!
-
लोक सेवा आयोग, काठमाडौ कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको वि. नं. ४३(०७८/७९) (खुला तथा समावेशी), प्रहरी जवान (जनपद) पदमा श्री महानरीय प्रहरी शिक्षालय, महाराजगञ्जबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम भएको सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१९०/०७८-७९ (आ.ज.), नेपाल स्वास्थ्य सेवा, एनेस्थेसियोलोजी समूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट पदको सिफारिश सम्बन्धी सूचना ।