अपडेट
-
लोक सेवा आयोग बुटवल कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको विज्ञापन नं. १००/२०७८/७९ (खुला/समावेशी), प्रशासन, प्रशासन, चौथो तह, सहायक पदको प्रथम चरणको पूर्वयोग्यता (Pre Test) परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
नेपाल विद्युत प्राधिकरणको वि.नं. २०७६-७७/प्रा.३/२०७ (खुला तथा समावेशी) (जनकपुर), प्राविधिक सेवा, ईलेक्ट्रिकल, ईलेक्ट्रिकल समूह/उपसमुह, तहः ३, ईलेक्ट्रिसियन पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना
-
लोक सेवा आयोग सुर्खेत कार्यालय, सुर्खेतले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको वि.नं. १०८/२०७८/०७९ (खुला/समावेशी), प्रशासन सेवा, प्रशासन समूह, चौथो तह, सहायक(नगद) पदको पूर्वयोग्यता प्रतियोगितात्मक लिखित परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग सुर्खेत कार्यालय, सुर्खेतले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको वि.नं. १०१/२०७८/०७९ (खुला/समावेशी), प्रशासन सेवा, प्रशासन समूह, चौथो तह, सहायक पदको पूर्वयोग्यता प्रतियोगितात्मक लिखित परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल प्रहरीको पूर्व प्रकाशित विज्ञापन अनुसार प्रहरी निरीक्षक पदको खुला तथा समेवशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाल राष्ट्र बैंकको पूर्व प्रकाशित विज्ञापन अनुसार अधिकृत तृतीय, सहायक निर्देशक पदको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार पदिक/विल्लादार अधिकृत क्याडेट (आन्तरिक) पदको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको पूर्व प्रकाशित विज्ञापन अनुसार जुनियर असिष्टेण्ट पदको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना
-
स्वास्थ्य सेवा तर्फ नवाैं, आठाैं र साताैं तहका विभिन्न पदहरूकाे परीक्षा केन्द्र ताेकिएकाे सूचना