अपडेट
-
लोकसेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि.नं. १५४०७/०८०-८१(खुला) नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. द्धितीय श्रेणी (प्रा.) सिनियर गेम स्काउट पदको बैकल्पिक सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाको वि.नं. १०००१–१०००६/०८१–८२ (खुला/समावेशी), रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०१-११९०७/०८१-८२ (खुला/समावेशी), राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा हेटौंडा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
कृषि विकास बैंक लिमिटेडको वि.नं. १२ /२०८०-८१ (आ.प्र.) , तह ५, प्रशासन सेवा, कार्यालय सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं. १४७५१-१४७५४/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा डोल्पा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं. १४७५१-१४७५४/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा जुम्ला परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०१-१३८०५/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा दाङ परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०००१-१०००६/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा इलाम परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६०/०८१-८२(आ.प्र.), नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५९/०८१-८२(आ.प्र.), नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।