अपडेट
-
बर्ष -३९, बुलेटिन -अङ्क-४५
-
लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरद्वारा सञ्चालन हुने राष्ट्रिय वाणिज्य बैङ्क लि. को वि.नं. ८३/२०७८/०७९, वरिष्ठ सहायक(कानून) र वि.नं. ९०/२०७८/०७९ वरिष्ठ सहायक(सूचना प्रविधि) पदको तह ५ को लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६८/०७८-७९ (खुला), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६६/०७८-७९ (आ.प्र.) र १७१६७/०७८-७९ (खुला), नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
नेपाल प्रहरीको वि.नं. ६/२०७८-७९(खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, प्राविधिक, स्वास्थ्य समुह/उपसमुह, प्रा.प्र.नि.(मेडिकल अफिसर MBBS) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना
-
बीमा समितिको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाल प्रहरीको वि.नं. ५/२०७८-७९(खुला), नेपाल प्रहरी सेवा, प्राविधिक, स्वास्थ्य समुह/उपसमुह, प्रा.प्र.ना.उ.(MD Ophthalmology) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना
-
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाल प्रहरीको वि.नं. ३/२०७८-७९(खुला र आ.ज.), नेपाल प्रहरी सेवा, प्राविधिक, स्वास्थ्य समुह/उपसमुह, प्रा.प्र.ना.उ.(MD Pediatric) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना
-
नेपाल प्रहरीको वि.नं. २/२०७८-७९(मधेसी), नेपाल प्रहरी सेवा, प्राविधिक, स्वास्थ्य समुह/उपसमुह, प्रा.प्र.ना.उ.(MS General Surgery) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना