अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६६५/०७८-७९ (आ.प्र.), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६६४/०७८-७९ (आ.प्र.), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको विज्ञापन नं. १३८०१-१३८०६/०७८-७९ (खुला तथा समावेशी), एकीकृत तथा संयुक्त परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा बुटवल परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६६३/०७८-७९ (आ.प्र.), नेपाल न्याय सेवा, सरकारी वकिल समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६६२/०७८-७९ (आ.प्र.), नेपाल न्याय सेवा, कानून समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६६१/०७८-७९ (आ.प्र.), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०४६-१२०५०/०७७-७८ (खुला/समावेशी), शिक्षा, शिक्षा प्रशासन, निरीक्षण प्राविधिक सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं १०१२४-१०१२८/०७७-७८ (खुला/समावेशी), विविध सेवा, कम्प्युटर अपरेटर पदको लिखित नतिजाको संशोधित सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०७८/७९/४७ अधिकृत क्याडेट पदमा श्री भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना।
-
पोखरा कार्यालयको विज्ञापन नं. १२८५१-१२८५६/०७८-७९ (खुला तथा समावेशी), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको प्रथम चरणमा उत्तीर्ण उम्मेदवारहरुको दोश्रो चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।