अपडेट
-
नेपाल राष्ट्र बैकको वि.नं. १७/२०७८ प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पदको पुनर्योग सम्बन्धी सूचना
-
बर्ष -३९, बुलेटिन -अङ्क-४९
-
राष्ट्रिय वाणिज्य बैक लिमिटेडको विज्ञापन नम्बर ९८/२०७८-७९ (वागमती प्रदेश), तहः ४, सेवा/समुहः प्रशासन/प्रशासन, सहायक पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं ११४०८/०७७-७८ (खुला), कृषि सेवा, बागवानी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको सिफारिशसम्बन्धी सूचना!
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२९६०-१२९६२/०७७-७८ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, सर्भेक्षक पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग महेन्द्रनगर,कार्यालयले संचालन गर्ने लोक सेवा आयोग दिपायल कार्यालयको विज्ञापन नं. १५७०१-१५७०५ /०७८-७९ रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक) ना.सु. वा सो सरह पदको महेन्द्रनगर परीक्षा केन्द्र राखी प्रथम चरणको लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग बुटवल कार्यालयको वि.नं. १३९०९-१३९१०/०७७-७८ (खुला/अपाङ्ग), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सर्भेक्षक पदको सिफारिस सम्बन्धी सुचना ।
-
लोक सेवा आयोग बुटवल कार्यालयको वि.नं. १३९०७-१३९०८/०७७-७८ (खुला/महिला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेटेरियोलोजी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), मौसम विज्ञान सहायक पदको सिफारिस सम्बन्धी सूचना ।
-
पोखरा कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको विज्ञापन नं. ०७८/७९/४७ (खुला तथा समावेशी), अधिकृत क्याडेट पदमा श्री मध्य कमाण्ड हे.क्वा., भर्ना केन्द्र विजयपुर ब्यारेक पोखराबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको वि.नं. १३९०४-१३९०५/०७७-७८ (खुला/महिला), नेपाल इञ्जिनियरिङ्ग सेवा, इले. एण्ड टेलिकम्युनिकेशन समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सञ्चार सहायक पदको सिफारिस सम्बन्धी सूचना ।