अपडेट
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. १३३०१-१३३०७/०७८-७९ (खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक),नायब सुब्बा वा सो सरह पदमा लाहान परीक्षा केन्द्र राखी प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरूको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना!
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. १३३०१-१३३०७/०७८-७९ (खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक),नायब सुब्बा वा सो सरह पदमा जलेश्वर परीक्षा केन्द्र राखी प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरूको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना!
-
लोक सेवा आयोग, इलाम कार्यालयबाट सञ्चालन हुने वि. नं. १०००१-१०००७/०७८-७९ (खुला तथा समावेशी), एकीकृत तथा संयुक्त, रा.प. अनं. प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल प्रहरीको वि.नं. २९/२०७८-७९ प्राविधिक, विधि विज्ञान सेवा/समुह, प्रा.प्र.नी (भौतिक) पदको पुनर्योग सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालयको बिज्ञापन नं १५८०३-१५८०४/०७७-७८, इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, सिनियर मेकानिक्स पदको सिफरिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०१-१३८०६/०७८-७९ (खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक),नायब सुब्बा वा सो सरह पदमा दाङ परीक्षा केन्द्र राखि प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने राष्ट्रय वाणिज्य बैङ्क लिमिटेको विज्ञापन नं.१०४/०७८-७९(मधेश प्रदेश), प्रशासन, नगद, तह-४, सहायक (नगद) पदको पूर्वयोग्यता परीक्षा उत्तीर्ण उम्मेदवारको दोश्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना!
-
लोक सेवा आयोग, बुटवल कार्यालयको वि.नं. १३९१७/०७७-७८ (खुला), नेपाल वन सेवा, हात्तिसार समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), नायब सुब्बा पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम स्थगित गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने राष्ट्रय वाणिज्य बैङ्क लिमिटेको विज्ञापन नं.९७/०७८-७९(मधेश प्रदेश), प्रशासन, प्रशासन, तह-४, सहायक पदको पूर्वयोग्यता परीक्षा उत्तीर्ण उम्मेदवारको दोश्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना!
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयले संचालन गर्ने रा.वा. वैंक लि.को विज्ञापन नं.१०९/०७८-७९(सु.प.प्रदेश) प्रशासन, नगद, तह-४, सहायक (नगद) पदको पूर्वयोग्यता परीक्षा उत्तीर्ण उम्मेदवारहरुको दोश्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।