अपडेट
-
पोखरा कार्यालयको विज्ञापन नं. १२९५७/०७७-७८ (खुला), रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, सिनियर मेकानिक्स पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०१४/०७७-७८ (महिला),इञ्जि. सेवा, इलेक्ट्रिकल समुह, जनरल इलेक्ट्रिकल उपसमुह, रा.प.अनं. प्रथम (प्रा.) श्रेणी,सब–इञ्जिनियर पदको सिफरिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०५४/०७७-७८ (खुला), नेपाल शिक्षा सेवा, मुद्रण समूह, मुद्रण व्यवस्थापन उपसमुह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर प्रुफ रिडर पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम निर्धारण गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०५३/०७७-७८ (खुला), नेपाल शिक्षा सेवा, मुद्रण समूह, मुद्रण व्यवस्थापन उपसमुह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर प्लेट मेकर पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम निर्धारण गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०५२/०७७-७८ (महिला), नेपाल शिक्षा सेवा, मुद्रण समूह, मुद्रण व्यवस्थापन उपसमुह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर बुक बाइन्डर पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम निर्धारण गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०५१/०७७-७८ (खुला), नेपाल शिक्षा सेवा, मुद्रण समूह, मुद्रण व्यवस्थापन उपसमुह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), बरिष्ठ मुद्रण सहायक पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम निर्धारण गरिएको सूचना।
-
नेपाल नागरिक उड्डयन प्राधिकरणको विज्ञापन नम्बर ६६-७३, ८६/२०७७-७८ (आ.प्र. र खुला तथा समावेशी), तहः विभिन्न, सेवा/समुहः विभिन्न, विभिन्न पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८६३/०७७-७८,नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, प्राविधिक सहायक पदको सिफरिस गरिएको सूचना ।
-
साविक लोक सेवा आयोग, मध्य-पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेतको वि.नं. ६४३-६४४/०६४-६५ (समावेशी/खुला) रेन्जर पदको एकमुष्ट योग्यताक्रम प्रकाशन गरिएको सूचना ।
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेवा आयोगको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना