अपडेट
-
लोक सेवा आयोग, बुटवल कार्यालयको वि.नं. १३९२८/०७७-७८ (खुला), रा.प. अनं. द्वितीय श्रेणी (प्रा.), नेपाल ईञ्जि./मेका./नि.उ.स., मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता सूचीबाट हटाइएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको बिज्ञापन नं १५३५२-१५३५६/०७८-७९ (खुला/ समावेशी) (संयुक्त र एकिकृत), रा.प.अनं. द्वितीय श्रेणी, (अप्राविधिक) खरिदार वा सो सरह पदको,जुम्ला परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत भएका परीक्षार्थीहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि.नं. १५४०७/०७८-७९ (मधेशी), रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), अ.हे.व. पदको डोल्पाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
नेपाल टेलिकम (नेपाल दूरसंचार कम्पनी लिमिटेड) को विज्ञापन नम्बर ३७-४१/२०७८-७९ (आ.प्र.), विभिन्न सेवा, विभिन्न समूह, १० र ९ तहका विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि.नं. १५४०१-१५४०२/०७८-७९(खुला/समावेशी) रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), अमिन पदको डोल्पाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि.नं. १५४०४-१५४०५/०७८-७९ (आ.प्र./खुला), रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), सहायक कम्प्युटर अपरेटर पदको जुम्ला तथा डोल्पाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि.नं. १५४०३/०७८-७९(आ.प्र.) रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), सिनियर गेमस्काउट पदको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि.नं. १५४०७/०७८-७९ (मधेशी), रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), अ.हे.व. पदको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, खोटाङ कार्यालयबाट सञ्चालन हुने राजपत्र अनंकित, द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पद (०७८-७९) को प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि.नं. १५४०१-१५४०२/०७८-७९(खुला/समावेशी) रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), अमिन पदको परीक्षा केन्द्र कायम गरिएको सूचना ।