अपडेट
-
लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरको विज्ञापन नं ११३१०-११३१६/०७७-७८ (खुला तथा समावेशी), संयुक्त र एकीकृत, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको, वीरगञ्ज परीक्षा केन्द्र राखी Online दरखास्त फाराम स्वीकृत भएका परीक्षार्थीहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरको विज्ञापन नं ११३१०-११३१६/०७७-७८ (खुला तथा समावेशी), संयुक्त र एकीकृत, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको,लाहान परीक्षा केन्द्र राखी Online दरखास्त फाराम स्वीकृत भएका परीक्षार्थीहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरको विज्ञापन नं ११३१०-११३१६/०७७-७८ (खुला तथा समावेशी), संयुक्त र एकीकृत, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको,जलेश्वर परीक्षा केन्द्र राखी Online दरखास्त फाराम स्वीकृत भएका परीक्षार्थीहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १३००७/०७७-७८ (खुला), रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, सिनियर गेम स्काउट पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२९९८-१३००२/०७७-७८ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अमिन पदको उम्मेदवार सिफारिस तथा एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना ।
-
राष्ट्रिय बाणिज्य बैक लिमिटेडको वि.नं. ३३/२०७८-७९ (आ.प्र.), प्रशासन सेवा, प्रशासन समुह, उपप्रबन्धक पदको पुनर्योग सम्बन्धी सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२९०/०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेटेरियोलोजी समूह, रा.प.तृतीय श्रेणी, मेटेरियोलोजिष्ट पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२८५/०७८-७९ (खुला) र १७२८६/०७८-७९ (आ.ज.), नेपाल इञ्जिनियरिङ्ग सेवा, इले. एण्ड टेलिकम. समूह, रा.प.तृतीय श्रेणी, इलेक्ट्रोनिक इञ्जिनियर पदमा मिति २०७९।०५।२७ मा नियुक्तिका लागि सिफारिश भएका उम्मेदवारहरुले प्राप्त गरेको कूल प्राप्तांकको आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची प्रकाशन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२८६/०७८-७९ (आ.ज.), नेपाल इञ्जिनियरिङ्ग सेवा, इले. एण्ड टेलिकम समूह, रा.प.तृतीय श्रेणी (प्रा.), इलेक्ट्रोनिक इञ्जिनियर पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२८५/०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, इले. एण्ड टेलिकम समूह, रा.प.तृतीय श्रेणी, इलेक्ट्रोनिक इञ्जिनियर पदको सिफारिश सम्बन्धी सूचना ।