अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१९५/०७९-८० (मधेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, केमेष्ट्री समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१९४/०७९-८० (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, जियोलोजी समूह, इञ्जिनियरिङ्ग जियोलोजी उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१९१/०७९-८० (महिला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१९०/०७९-८० (आ.प्र.), नेपाल इञ्जिनियरिङ्ग सेवा, इले. एण्ड टेलिकम समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८९/०७९-८० (आ.ज.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइड्रोपावर उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८७/०७९-८० (आ.प्र.) र १७१८८/०७९-८० (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८६/०७९-८० (दलित), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, वि.एण्ड आर्क. उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८५/०७९-८० (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१८१/०७९-८० (आ.प्र.), विज्ञापन नम्बर १७१८२/०७९-८० (खुला), १७१८३/०७९-८० (महिला) र १७१८४/०७९-८० (अपांग), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/०१(खुला,समावेशी), सैन्य पदको श्री ईन्द्रबक्स गण, सुर्यविनायक व्यारेक, भक्तपुरको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।