अपडेट
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९६१/०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, सर्भे समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सर्भेक्षक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९६०/०७८-७९ (महिला), नेपाल इञ्जिनियरिङ सेवा, मेटेरियोलोजी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), मौसम विज्ञान सहायक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०३।०७७-७८(महिला), नेपाल प्रशासन सेवा, राजश्व समूह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०५।०७७-७८(मधेशी), नेपाल प्रशासन सेवा, राजश्व समूह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०१।०७८-७९ (खुला), नेपाल प्रशासन सेवा, राजश्व समूह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०२।०७८-७९ (महिला), नेपाल प्रशासन सेवा, राजश्व समूह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको विज्ञापन नं. १३८०८-१३८१२/०७९-८० (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८०१-१५८०७/०७८–७९ (खुला/समावेशी), इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाइवे उपसमूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), सव-इन्जिनियर पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०७९/८०/६९ (खुला/समावेशी), सैन्य पदको श्री उत्तर पश्चिम हे.क्वा. निमारे ब्यारेक सुर्खेत, भर्ना केन्द्रको लिखित परीक्षाको नतिजा पुनर्योग सम्बन्धी सूचना ।
-
बुलेटिन बर्ष ४१, अङ्क-१३ (२०८०।६।२४)