अपडेट
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३०१/०८१-८२, संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह (आ.प्र.) पदको महेन्द्रनगर परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम र द्वितीय पत्रको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३०२-१६३०७/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको परीक्षामा महेन्द्रनगर परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरेका उम्मेदवारहरूको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना गरिएको सूचना।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४०१/०८१-८२ (आ.प्र.) र विज्ञापन नं. १४४०२-१४४०६/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
कृषि विकास बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह (प्राविधिक), नायव मौसम विज्ञान सहायक र नायव जल विज्ञान सहायक पदको विज्ञापन रद्ध गरिएको सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१८१-१७१८३/०८१-८२ (आ.प्र/खुला तथा समावेशी) इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको पुनर्योग सम्बन्धि सूचना
-
नेपाल राष्ट्र बैंकको वि.नं. १३ र १४/२०८१ (खुला तथा समावेशी), सहायक द्वितीय श्रेणी, प्रशासन र प्राविधक सेवा, सहायक र सहायक (सूचना प्रविधि) पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्वन्धी सूचना
-
रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको परीक्षा कार्यक्रम संशोधन गरिएको सूचना
-
नेपाल नागरिक उड्डयन प्राधिकरणको आ.प्र, खुला तथा समावेशी तर्फको विभिन्न पदहरुको लिखित परीक्षाको संशोधित रोल नम्बरसहित परीक्षा केन्द्र निर्धारण गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२११-१७२१२/०८१-८२ (खुला तथा समावेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा