अपडेट
-
लोक सेवा आयोग, बुटवल कार्यालयको रा.प.अनं. प्नथम श्रेणी, नायब सुब्बा वा सो सरह (प्राविधिक) पदको विभिन्न विज्ञापनहरुको लागि दाङ परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विभिन्न विज्ञापन नं., रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) पदको लागि बुटवल परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विभिन्न विज्ञापन नम्बर रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पदको जुम्ला परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग काठमाडौं कार्यालयको विज्ञापन नं. १२००१-१२००७/०७९-८० (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाइवे/इरिगेशन/हाइड्रोलोजी उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सब-इन्जिनियर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग काठमाडौं कार्यालयको विज्ञापन नं. १२०२५-१२०३०/०७९-८० (खुला तथा समावेशी), नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) कम्प्युटर अपरेटर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४६६/०७७-७८, नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर गेम स्काउट पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विभिन्न विज्ञापन नम्बर रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पदको लागि दिक्तेल, खोटाङ परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विभिन्न वि.नं.हरुकाे रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) तर्फका विभिन्न पदहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान सम्बन्धी सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10158/077-78,अमिन पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना