अपडेट
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८६१/०७९-८० (महिला), नेपाल कृषि सेवा, खा.पो.तथा गु.नि. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं 14860/079-80,सर्भेक्षक पदको सिफरिस सम्बन्धी सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९०७/०७९-८० (महिला), नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पशु सेवा प्राविधिक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४०४/०७९-८० (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, केमेष्ट्रि समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10104-10105/079-80,नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह रा.प.अनं. प्रथम श्रेणी, मेकानिकल सुपरभाइजर पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०१/०७९-८० (खुला तथा समावेशी), अन्तर्गत विशेष सेवा, राजपत्रांकित तृतीय श्रेणी, अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२५८-१७२६२/०८०-८१ (खुला,समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, राजपत्राङ्कित तृतीय श्रेणी (प्रा.), इञ्जिनियर पदको काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०३८-१२०४२/०७९-८० (खुला/समावेशी), स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, पाँचौ तह, स्टाफ नर्स पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०३७/०७९-८० (दलित), स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, पाँचौ तह, सि.अ.हे.व. पदको लिखित नतिजा
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८५१-१४८५५/०७९-८०(खुला/समावेशी), नेपाल इञ्जि. सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सव इञ्जिनियर पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।