अपडेट
-
बुलेटिन बर्ष ४१, अङ्क-४९ (२०८१।३।१२)
-
कर्मचारी सञ्चय कोषको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना
-
कृषि विकास बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको वि.नं. २५(०८०/८१) (खु./स.) प्रहरी जवान (जनपद) पदको लागि श्री लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयबाट संचालन हुने नेपाल प्रहरीतर्फ प्रहरी जवान (जनपद) पदको लागि श्री कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर, मोरङ्गबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विभिन्न वि.नं. २०७९-८० (आ.प्र., खुला तथा समावेशी), सेवा/समूह/उपसमूह, श्रेणी तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने प्रहरी जवान (जनपद) पदको लागि श्री बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको खुला तथा समावेशी, आन्तरिक प्रतियोगिता र का.क्ष.मू. बढुवाको विज्ञापन (२०८१।०३।०७)
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०८/०७९-८० (खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्बितीय श्रेणी (अप्राविधिक), डिठ्ठा पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०५१।०७९-८० (महिला), राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, सूचना प्रविधि सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।