अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६७११/०७९-८० (अपाङ्ग), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत तृतीय श्रेणी, मानव अधिकार अधिकृत पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४०३/०७७-०७८ (खुला), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४६७-१४४७३/०७९-८० (खुला तथा समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणीविहिन, गेम स्काउट पदमा दाङ परीक्षा केन्द्र राखी प्रथम चरणको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षामा सफल उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको संशोधित सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नम्वर १२८५१-१२८५६/०८०-८१ (खुला तथा समावेशी) एकिकृत परीक्षा अन्तर्गत रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा
-
नेपाली सेनाको विभिन्न वि.नं.०७९/८० (आ.प्र., खुला र समावेशी), सेवा/समूह तथा विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
सशस्त्र प्रहरी बल नेपालको पूर्व प्रकाशित विज्ञापन अनुसार सशस्त्र प्रहरी निरीक्षक पदको पाँचौ चरणको तथा सशस्त्र प्रहरी सहायक निरीक्षक पदको चतुर्थ चरणको खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाल राष्ट्र बैंकको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फका विभिन्न पदको तथा सहायक निर्देशक,अधिकृत तृतीय र सहायक,प्रशासन, सहायक द्वितीय पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९७२-१२९७३/०७९-८० (खुला तथा समावेशी), नेपाल वन सेवा, जनरल फरेष्ट्रि समूह, श्रेणीविहिन, वन रक्षक पदमा पोखरा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षामा सफल उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको संशोधित सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नम्वर ११३०१-११३०६/०८०-८१ (खुला तथा समावेशी) एकिकृत परीक्षा अन्तर्गत रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य वैंक लिमिटेडको विज्ञापन नं. ८२/०७९-८० (खुला/समावेशी) प्रशासन सेवा, नगद समूह, तह-४, सहायक (नगद) पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।