अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०९२-१२०९६/०८०-८१ (आ.प्र./खुला/समावेशी),नेपाल कृषि सेवा, भेटेरिनरी समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), नायब पशु स्वास्थ्य प्राविधिक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३४५१/०८०-८१ (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बागलुङ परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०८८-१२०९१/०८०-८१ (खुला तथा समावेशी),नेपाल कृषि सेवा, बाली विकास/बाली संरक्षण/बागवानी समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), नायब प्राविधिक सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३४५२-१३४५६/०८०-८१ (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बागलुङ परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल बैंक लिमिटेडको विभिन्न वि.नं. २०७९-८० (आ.प्र., खुला तथा समावेशी), तह, पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
संगठित संस्थाहरुले पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिकाको लागि विवरण उपलब्ध गराउने सम्बन्धी सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११३०९-११३१५/०७९-८० (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत नेपाल न्याय/ नेपाल प्रशासन सेवा, न्याय/सरकारी वकील/ समान्य प्रशासन र लेखा समूह, रा.प.अनं.द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९१४-११९१९।०७९-८० (खुला तथा समावेशी), एकीकृत र संयुक्त, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९१९।०७९-८० (पि.क्षे.), एकीकृत र संयुक्त, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९१८।०७९-८० (दलित), एकीकृत र संयुक्त, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।