अपडेट
-
लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरले सञ्चालन गर्ने नेपाली सेनाको विज्ञापन नं ०८०/८१/६६ (खुला/ समावेशी), सैन्य पदमा श्री मध्य पूर्वी पृतना हे.क्वा बर्दिबास सैनिक शिविर, महोत्तरीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन गरिएको
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८०/८१/६६ (खु./स.) सैन्य पदको लागि श्री मध्य पृतना हे. क्वा. हेटौंडा, मकवानपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८०/८१/६६ (खु./स.) सैन्य पदको लागि श्री नं. ९ बाहिनी अड्डा, माझिटार ब्यारेक, सिन्धुलीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८०/८१/६६ (खु./स.) सैन्य पदको लागि श्री नयाँ सबुज गण, भरतपुर ब्यारेक, चितवनबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९१६।०७९-८० (आ.ज.), एकीकृत र संयुक्त, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयबाट संचालन हुने नेपाली सेनातर्फ सैन्य पदको लागि श्री नयाँ भैरवीदल गुल्म, खाँदवारी व्यारेक, संखुवासभाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयबाट संचालन हुने नेपाली सेनातर्फ सैन्य पदको लागि श्री पूर्वी पृतना हेडक्वाटर, इटहरी व्यारेक, सुनसरीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८०/८१/६६ (खु./स.) सैन्य पदको लागि श्री मध्य पश्चिम पृतना हे.क्वा. योगीकुटी व्यारेक, बुटवलबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२२१/०८०-८१ (आ.प्र.), स्वास्थ्य सेवा, डेण्टिष्ट्री समूह, प्रोस्थोडोन्टिष्ट उपसमूह, कन्सल्टेण्ट डेण्टल प्रोस्थोडोन्टिष्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२२०/०८०-८१ (आ.प्र.), स्वास्थ्य सेवा, डेण्टिष्ट्री समूह, इण्डोडोण्टिष्ट उपसमूह, कन्सल्टेण्ट इण्डोडोण्टिष्ट पदको लिखित नतिजा