अपडेट
-
मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वरको वि.नं. ११३०२-११३०८/०७३–७४(खुला/समावेशी), रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लागि परीक्षा केन्द्र काठमाडौं राखी दरखास्त स्वीकृत गराएका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणकाे परीक्षा भवन कायम गरिएकाे सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय अनामनगरको वि.नं.१६५०३/०७३-७४ (खुला) न्याय सेवा, कानून समूह, रा.प. प्रथम श्रेणी सहसचिव वा सो सरह पदको लिखित नतिजा
-
केन्द्रीय कार्यालयः आयोगको बिज्ञापन नम्बर १७०१०/०७३-७४ (महिला), नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, रा.प.प्रथम श्रेणी (प्रा.), सहसचिव वा सो सरह पदको सिफारिश
-
मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वरको वि.नं. ११३०२-११३०८/०७३–७४, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लागि परीक्षा केन्द्र जलेश्वर राखी online बाट दरखास्त फाराम स्वीकृत गराएका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणकाे परीक्षा भवन कायम गरिएकाे सूचना
-
लोक सेवा आयोग, मेची अञ्चल कार्यालय, इलामको वि.नं. १०६५१-१०६५७/०७२-०७३ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प.हे.न. समूह, चौथो तह, अ.न.मी. पदको सिफारिश तथा एकमुष्ट योग्यताक्रम सूची
-
लोक सेवा आयोग, मेची अञ्चल कार्यालय, इलामको वि.नं. १०६६३-१०६६९/०७२-०७३ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, हे.ई. समूह, चौथो तह, अ.हे.व. पदको सिफारिश तथा एकमुष्ट योग्यताक्रम सूची
-
मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, सुर्खेतकाे वि.नं. १४२०२-१४२०७/०७३–७४, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लागि परीक्षा केन्द्र दाङ राखी online बाट दरखास्त फाराम स्वीकृत गराएका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणकाे परीक्षा भवन कायम गरिएकाे सूचना
-
केन्द्रीय कार्यालयः आयोगको बिज्ञापन नम्बर १७००९/०७३-७४ (महिला), नेपाल कृषि सेवा, बागवानी समूह, रा.प.प्रथम श्रेणी (प्रा.), सहसचिव वा सो सरह पदको सिफारिश
-
लोक सेवा आयोगको वि.नं. १७२३४-१७२३८/०७३-०७४(खुला तथा समावेशी) रा.प. तृतीय श्रेणी विद्यालय निरीक्षक पदमा पोखरा परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परिक्षा केन्द्र तोकिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय अनामनगरको वि.नं.१६५०२/०७३-७४ (आ.प्र.) न्याय सेवा, कानून समूह, रा.प. प्रथम श्रेणी सहसचिव वा सो सरह पदको लिखित नतिजा