अपडेट
-
लोक सेवा आयोग, म.क्षे.नि., नयाँ बानेश्वर, काठमाडौंको वि.नं. ११६३२/०७२-७३ (खुला), नेपाल शिक्षा सेवा, मुद्रण समूह, मुद्रण ब्यवस्थापन उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी, बुक वाइण्डर पदको सिफारिश सूचना ।
-
लोक सेवा आयोग, म.क्षे.नि., नयाँ बानेश्वर, काठमाडौंको वि.नं. ११६२७/०७२-७३ (आ.ज.), नेपाल विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी, टेलिफोन अपरेटर पदको सिफारिश सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०५९-१७०६०/०७३-७४ (खुला तथा समावेशी), वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०५८/०७३-७४ (आ.प्र.), वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग महाकाली अञ्चल कार्यालय महेन्द्रनगरको वि.नं. १६१८९/०७२–७३(खुला) वन सेवा, ने.पा.एण्ड वा.ला. समूह, रा.प.अनं.द्धितीय श्रेणी, सिनियर गेम स्काउट पदको सिफारीस सूचना
-
लोक सेवा आयोग, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको वि.नं. ११४१८–११४२५/२०७३–७४(आ.प्र., खुला तथा समावेशी), स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, हेल्थ असिष्टेण्ट पदको लागि नारायणी अञ्चल कार्यालय, हेटौंडामा परीक्षा केन्द्र राखी अनलाइन दरखास्त दिने उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०५६/०७३-७४ (महिला), कृषि सेवा, खा.पो.तथा गु.नि. समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १७०५५/०७३-७४ (आ.प्र.), कृषि सेवा, भेटेरिनरी समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग प.क्षे.नि. पोखराको वि.नं. १३११३-१३११४/०७२-०७३ (खुला, महिला) नेपाल स्वास्थ्य सेवा, प.हे.न. समूह, चौथो तह, अ.न.मी. पदमा बैकल्पिक उम्मेदवार सिफारिश गरीएको सूचना
-
राप्ती अञ्चल कार्यालय, दाङकाे वि.नं. १४३१५-१४३२१/०७३-७४ (खुला-समावेशी), स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, पाँचाैं तह, हेल्थ असिष्टेण्ट वा साे सरह पदको लागी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना