अपडेट
-
लोक सेवा आयोग¸ नारायणी अञ्चल कार्यालय, हेटाैंडाबाट वि.नं. १२५५२-१२५५४/०७३-७४ (अा.प्र.), खरिदार वा सो सरहकाे पदमा अनलाइन दरखास्त दिने उम्मेदवारहरुको लिखित परीक्षाको लागि परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग¸ सगरमाथा अञ्चल कार्यालय, दिक्तेलबाट वि.नं. १०९५२-१०९५४/०७३-७४ (अा.प्र.) तथा वि.नं. १०९५५-१०९६१/०७३-७४ (खुला तथा समावेशी), एकीकृत खरिदार वा सो सरहकाे पदमा खाेटाङ तथा लाहान केन्द्र राखी प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण उम्मेदवारहरुको दोस्रो चरणको परीक्षाको लागि परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग¸ मेची अञ्चल कार्यालय, इलामबाट वि.नं. १०६०२-१०६०४/०७३-७४ (अा.प्र.) तथा वि.नं. १०६०५-१०६११/०७३-७४ (खुला तथा समावेशी), एकीकृत खरिदार वा सो सरहकाे पदमा प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण उम्मेदवारहरुको दोस्रो चरणको परीक्षाको लागि परीक्षा केन्द्र कायम गरिएको सूचना
-
२०७४/३/१४ अंक ४९
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६५५६/०७३-७४ (महिला), स्वास्थ्य सेवा, मेडिकल जनरलिष्ट समूह, एघारौं तह, प्रमखु कन्सल्टेण्ट मेडिकल जनरलिष्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६५५५/०७३-७४ (आ.प्र.), स्वास्थ्य सेवा, मेडिकल जनरलिष्ट समूह, एघारौं तह, प्रमखु कन्सल्टेण्ट मेडिकल जनरलिष्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६५५४/०७३-७४ (महिला), स्वास्थ्य सेवा, रेडियोलोजी समूह, रेडियोडाइग्नोसिस उपसमूह, एघारौं तह, प्रमखु कन्सल्टेण्ट रेडियोलोजिष्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६५५३/०७३-७४ (आ.प्र.), स्वास्थ्य सेवा, रेडियोलोजी समूह, रेडियोडाइग्नोसिस उपसमूह, एघारौं तह, प्रमखु कन्सल्टेण्ट रेडियोलोजिष्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६५५१/०७३-७४ (आ.प्र.), स्वास्थ्य सेवा, सर्जरी समूह, यूरोसर्जरी उपसमूह, एघारौं तह, प्रमखु कन्सल्टेण्ट यूरो सर्जन पदको लिखित नतिजा
-
केन्द्रीय कार्यालय : आयोगको बिज्ञापन नम्बर १७०४०/०७३-७४ (आ.प्र.), इन्जि. सेवा, केमिष्ट्री समूह, रा.प.व्दितीय श्रेणी (प्रा.), उपसचिव वा सो सरह पदको सिफारिस ।