अपडेट
-
२०७४।०६।०८- राष्ट्रिय अनुसन्धान विभागको पूर्व प्रकाशित विज्ञापन अनुसारका अनुसन्धान अधिकृत पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
२०७४।०६।०८- रेडियो प्रसार सेवा विकास समितिको पूर्व प्रकाशित विज्ञापन अनुसारका विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना
-
२०७४।०६।०८- सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को पूर्व प्रकाशित विज्ञापन अनुसारका विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, म.क्षे.नि., नयाँ बानेश्वर, काठमाडौंको वि.नं. ११४२०/०७२-७३ (खुला), नेपाल स्वास्थ्य. सेवा, हे.ई. समूह, पाँचौ तह, हेल्थ असिष्टेण्ट पदको वैकल्पिक उम्मेदवार सिफारिश सूचना
-
लोक सेवा आयोग धवलागिरी अञ्चल कार्यालय, बागलुङको वनरक्षक र गेमस्काउट पदमा बागलुङ परीक्षा केन्द्र राखी दरखास्त दिएका उम्मेदवारहरुको शारीरिक तन्दुरुस्ती तथा प्रयोगात्मक परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६६८३-१६६८९/०७३-७४ (खुला तथा समावेशी), एकिकृत परीक्षा प्रणाली अनुसारको, रा.प..तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको सूचना प्रविधि सीप परीक्षणको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६६८३-१६६८९/०७३-७४ (खुला तथा समावेशी), प्रशासन/लेखापरीक्षण/व्य.स. सेवा, प्रशासन/लेखा/राजश्व समूह, रा.प..तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६६८३-१६६८९/०७३-७४ (खुला तथा समावेशी), परराष्ट्र सेवा, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६६८३-१६६८९/०७३-७४ (खुला तथा समावेशी), न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको वि.नं. १६६८२/०७३-७४ (आ.प्र.), व्यवस्थापिका संसद सेवा, सामान्य प्रसाशन समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा