अपडेट
-
लोक सेवा आयोग, पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटाले संचालन गर्ने नेपाली सेनाको वि.न. ०७४/७५-५४ सैन्य पदको पूर्वी पृतना हेडक्वाटर इटहरीमा संचालित बियरिङ तथा प्रि-मेडिकल र शारीरिक परीक्षा उतीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र
-
राष्ट्रिय बाणिज्य बैंङ्क लिमिटेडको वि.नं.१५-१७/०७४-७५ को विभिन्न पदको लिखित नितजा
-
लोक सेवा आयोग, सगरमाथा अञ्चल कार्यालय, दिक्तेल, खोटाङबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं.२०७४/७५/५४ सैन्यपदको अरिदमन गण, सोलुखुम्बु र नं.१८ वाहिनी अड्डा भुल्के व्यारेक, उदयपुरवाट शारीरिक परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम
-
वर्ष-३६, बुलेटिन-अङ्क १
-
स्वास्थ्य सेवा, विविध र मेडिकल रेकर्डस् समूह, चौथो तह, बायोमेडिकल इक्युपमेन्ट असिष्टेण्ट र जुनियर मेडिकल रेकर्डस् असिष्टेण्ट पदहरुको खुला प्रतियोगितात्मक लिखित परीक्षाको मिति कायम गरिएको सूचना ।
-
लोकसेवा आयोग ,महाकाली अञ्चल कार्यालय महेन्द्रनगर वाट सञ्चालन हुने नेपाली सेनाको वि.नं.२०७४/७५/५४ सैन्यपदको श्री नं.५वाहिनी अड्डा तेघरी व्यारेक कैलालीवाट वियरिङ्ग र शारीरीक परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, प.क्षे.नि. पोखराले संचालन गर्ने नेपाली सेनाको वि.न. ०७४-७५/५४ सैन्य पदको लागि पश्चिम पृतना हेडक्वाटर, विजयपुर ब्यारेक, पोखराबाट संचालित बियरिङ तथा प्रि-मेडिकल र शारीरिक परीक्षा उतीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम
-
लोक सेवा आयोग, प.क्षे.नि. पोखराले संचालन गर्ने नेपाली सेनाको वि.न. ०७४-७५/५४ सैन्य पदको लागि श्री नं. ३ बाहिनी अड्डा, खैरेनीटार व्यारेक, तनहुँबाट संचालित बियरिङ तथा प्रि-मेडिकल र शारीरिक परीक्षा उतीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र
-
लोक सेवा आयोग, प.क्षे.नि. पोखराले संचालन गर्ने नेपाली सेनाको वि.न. ०७४-७५/५४ सैन्य पदको लागि श्री रणसिंहदल गण¸ गोरखामा संचालित बियरिङ तथा प्रि-मेडिकल र शारीरिक परीक्षा उतीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग कर्णाली अञ्चल कार्यालय, जुम्लाबाट संचालन हुने सैन्य पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना !