अपडेट
-
लोक सेवा आयोग, धनकुटा कार्यालयबाट स्थानीय तहको लागि संचालित वि.नं.१००२२-१००२६/०७५-७६(खुला तथा समावेशी) सहायक स्तर पाँचौं तहको प्रथम चरणको लिखित नतिजा
-
लोक सेवा आयोग, दिपायल कार्यालयबाट स्थानीय तहको लागि संचालित वि.नं.१५७१३-१५७१५/०७५-७६(खुला तथा समावेशी) सहायक स्तर पाँचौं तहको प्रथम चरणको लिखित नतिजा
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि. नं. १५४११/०७५-७६(खुला) स्थानीय तहको प्राविधिकतर्फ इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, खानेपानी तथा सरसफाइ टेक्निसियन (खा.पा.स.टे.) पद, चौथो तहको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि. नं. १५४१२/०७५-७६(खुला) स्थानीय तहको प्राविधिकतर्फ इन्जिनियरिङ्ग सेवा, सर्भे समूह, अमिन पद, चौथो तहको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि. नं. १५४०८-१५४१०/०७५-७६(खुला/समावेशी) स्थानीय तहको प्राविधिकतर्फ इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, असिष्टेण्ट सब-इन्जिनियर पद, चौथो तहको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि. नं. १५४०५/०७५-७६ (खुला), स्थानीय तहको प्राविधिकतर्फ पाँचौ तह, कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि. नं. १५४०७/०७५-७६ ६(खुला), स्थानीय तहको प्रा७विधिकतर्फ पाँचौ तह, शिक्षा सेवा, शिक्षा प्रशासन समूह, प्राविधिक सहायक पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि. नं. १५४०३-१५४०४/०७५-०७६ (खुला/समावेशी), स्थानीय तहको प्राविधिकतर्फ पाँचौं तह, सव-इन्जिनियर पदको लिखित परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि. नं. १५४१३/०७५-७६ (खुला), स्थानीय तहको प्राविधिकतर्फ विविध सेवा, चौंथो तह, सहायक महिला विकास निरीक्षक पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि. नं. १५४०६/०७५-७६ (खुला), स्थानीय तहको प्राविधिकतर्फ विविध सेवा, पाँचौं तह, महिला विकास निरीक्षक पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।