अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयबाट सञ्चालन हुने स्वास्थ्य सेवा तर्फ आठौ तह र सातौ तह तथा मानव अधिकार अधिकृत पदको परीक्षा केन्द्र निर्धारण गरिएको सूचना
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान सेवा आयोगको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३३७-१७३४१/०८१-८२ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणी (प्राविधिक), विद्यालय निरीक्षक पदमा बुटवल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
बुलेटिन बर्ष ४२, अङ्क-३५ (२०८१।११।२८)
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५५४/०८०-८१(खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प. अनं द्वितीय श्रेणी (प्राविधिक), मेकानिक्स पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९४-१६७००/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूह, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३४५२/०८०-८१ (खुला), एकीकृत र संयुक्त परीक्षा प्रणाली अन्तर्गत, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
(मिति २०८१।११।२८) निजामती र संघीय संसद सेवाका रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको बढुवा, आ.प्र. र खुला तथा समावेशीतर्फ विज्ञापन गरिएको सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३३७-१७३४१/०८१-८२ (खुला/समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणी (प्राविधिक), विद्यालय निरीक्षक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना।