लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६७०६/०८०-८१ (आ.प्र.), इञ्जि. सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा
- Download PDF
अपडेट
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०७/०८०-८१ (आ.प्र.) नेपाल न्याय सेवा, न्याय समूह र नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा. प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
(मिति- २०८१।११।६) लोक सेवा आयोग, जलेश्वर कार्यालय अन्तर्गतको इञ्जि. सेवा, मेट्रोलोजी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सहायक निरीक्षक पदको विज्ञापन सूचना संशोधन गरिएको सूचना
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९११।०७९-८० (मधेशी), राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०९।०७९-८० (महिला), राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०३।०७९-८० (आ.ज.), नेपाल लेखापरीक्षण सेवा, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको बिज्ञापन नं १६३०१/०८०-८१ (आ.प्र.) नेपाल न्याय सेवा, न्याय समूह, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन,लेखा समूह, रा. प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, इलाम कार्यालय, इलामको विज्ञापन नं. १०६०१/०८०-०८१ (आ.प्र.) नेपाल न्याय/नेपाल प्रशासन सेवा, न्याय/सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।
लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं. १०९५१/०८०-८१ (आ.प्र.) नेपाल न्याय सेवा, न्याय समूह र नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा. प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, धनकुटा कार्यालय को वि.नं. १०००७/०८०–८१ (आ.प्र.), विभिन्न सेवा, समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको सूचना
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०१-११९०७/०८१-८२ (खुला/समावेशी), राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५०१/०८०-८१(आ.प्र), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं.११३०१-११३०६/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लेखा समूहमा मात्र आवेदन दिएका बाहेकका वीरगंज केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं.११३०१-११३०६/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लेखा समूहमा मात्र आवेदन दिएका बाहेकका जलेश्वर केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं.११३०१-११३०६/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लेखा समूहमा मात्र आवेदन दिएका बाहेकका लहान केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको विज्ञापन नं. १३४५१/०८०-०८१ (आ.प्र.) नेपाल न्याय/नेपाल प्रशासन सेवा, न्याय/सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४०१/०८०-८१ (आ.प्र.), नेपाल न्याय सेवा/न्याय समूह, नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
लोक सेवा आयोग, बुटवल कार्यालय को विज्ञापन नं. १३८०७/०८०-८१ (आ.प्र.), नेपाल न्याय सेवा, न्याय समूह, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्बितीय श्रेणी (अप्राविधिक), खरिदार पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५७/०८०-८१ (आ.प्र.), खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।
लोक सेवा आयोग, दाङ कार्यालयले सञ्चालन गर्ने बुटवल कार्यालयको विज्ञापन नं. १३८०१-१३८०५/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनङ्कित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लेखा समूहमा मात्र आवेदन दिएका बाहेकका सम्पूर्ण उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
लोक सेवा आयोग, धनकुटा कार्यालय धनकुटाको विज्ञापन नं. १०००१-१०००६/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय, नेपाल प्रशासन सेवा, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा दिक्तेल, खोटाङ परीक्षा केन्द्र राखी Online दरखास्त फाराम स्वीकृत भएका मध्ये नेपाल प्रशासन सेवा, लेखा समूह मात्र दरखास्त दिई स्वीकृत भएका उम्मेदवारहरू बाहेकका अन्य सेवा समूहका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
View more
ऐन नियम
बुलेटिन