लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३५०१-१३५०२/०८०-८१ (खुला तथा समावेशी) इञ्जिनियरिङ सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी, अमिन पद र विज्ञापन नं. १३५०३/०८०-८१ (खुला) वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं. द्वितीय श्रेणी, सिनियर गेम स्काउट पदमा बागलुङ परीक्षा केन्द्र राखी Online दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा केन्द्र (भवन) कायम गरिएको सूचना । - Download PDF

अपडेट


View more

ऐन नियम

बुलेटिन