लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १३४४।०६६-६७ (महिला), १३४४।०६६-६७ (आ.ज.), १३४४।०६६-६७ (मधेसी), १३४४।०६६-६७ (दलित), १३४४।०६६-६७ (अपांग), १३४४।०६६-६७ (पि.क्षे.) र १३४५।०६६-६७ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत पदमा मिति २०६७।०७।१६ र २५ मा नियुक्तिका लागि सिफारिश भएका उम्मेदवारहरुले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची । - Download PDF

अपडेट


View more

ऐन नियम

बुलेटिन